बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म
nepallive.com · Tue Sep 01 15:06:12 GMT 2026

काठमाडौं– बाढीको भेल रोकिए पनि त्यसले छाडेको मानवीय पीडा र चुनौती रोकिएको छैन । उद्धार र खोजी अभियानसँगै नेपाल प्रहरी अहिले पहिचान हुन नसकेका शव र मानव अङ्गको व्यवस्थापन, हजारौँ बेपत्ताको खोजी, विस्थापितका खाली घरको सुरक्षा तथा विपद्को नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रणको कठिन जिम्मेवारीमा जुटेको छ ।
अभूतपूर्व बाढीपछि उद्धार र खोजी कार्यसँगै पहिचान हुन नसकेका शव तथा मानव अङ्गको व्यवस्थापन, बेपत्ता नागरिकको पहिचान, खाली घर तथा संरचनाको सुरक्षा र विपद्को नाममा फैलिन सक्ने अपराध तथा गलत सूचनाको नियन्त्रण गर्न नेपाल प्रहरीका लागि अहिले अर्को ठूलो चुनौती थपिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)