रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेट
himalpress.com · Tue Sep 01 15:08:49 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग नेपालका लागि चीनका राजदूत माओ मिङले भेटवार्ता गरेका छन्।
सभापति लामिछानेको बुढानिलण्ठस्थित निवासमा भएको भेटमा भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)