आफन्त भेटिने आशामा अस्पतालका भित्तामा तस्बिर टाँसिरहेकाहरू
ekantipur.com · Tue Sep 01 15:02:55 GMT 2026

आफन्त भेटिने आशामा अस्पतालका भित्तामा तस्बिर टाँसिरहेकाहरू
भोटेकोशी बाढीपछि सम्पर्कविहीन आफन्तको खोजीमा परिवारजन अस्पतालहरू चहार्दै छन् । उनीहरूले घाइते तथा उद्धार गरिएका व्यक्तिको सूची हेर्नेदेखि अस्पतालमा तस्बिर छाड्ने र घाइते राखिएका बेडसम्म पुगेर खोजी गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)