कर्मचारीको सरुवा डिजिटल प्रणालीमार्फत: आवेदनदेखि निर्णयसम्म सबै अनलाइनबाट
kharibot.com · Wed Jul 01 01:45:00 GMT 2026

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको छ। सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मन्त्रालयले डिजिटल सरुवा प्रणाली बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)