कृष्णभीर पहिरोको तत्कालीन समाधान अघि बढाइने, चालु आर्थिक वर्षभित्र वैकल्पिक सडक बनाउने तयारी
ratopati.com · Tue Sep 01 15:13:42 GMT 2026

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनका लागि तत्काल अस्थायी संरचना निर्माण गर्ने तथा दीर्घकालीन समाधानस्वरूप वैकल्पिक सडक निर्माण गर्ने निर्णय भएको छ।
पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका विषयमा मंगलबार बसेको पूर्वाधार विकास मन्त्रालयको बैठकले कृष्णभीरमा तत्काल सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउनेदेखि वैकल्पिक सडक निर्माणसम्मका निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)