बाढीपीडितका लागि केल्मी नेपालको रु १५ लाख सहयोग, डेढ करोडको ‘क्लथ बैंक’ सञ्चालन गरिने
ratopati.com · Tue Sep 01 15:10:05 GMT 2026

काठमाडौँ । खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड ‘केल्मी नेपाल’ ले रसुवा बाढीका कारण प्रभावित भएकाहरूका लागि राहत तथा सहयोगको घोषणा गरेको छ।
संस्थाले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’ मा १५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गरिसकेको छ। बाढी–पहिरोका कारण पुगेको क्षतिप्रति संवेदनशील हुँदै राहत कार्यमा सघाउन उक्त रकम कोषमा जम्मा गरिएको केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)