वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन
himalpress.com · Tue Jun 09 16:03:15 GMT 2026

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो (सम्पन्न) भएको छ।
सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यसवर्ष एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)