काठमाडौंमा पनि शव व्यवस्थापन सुरु (तस्बिरहरु)
nagariknews.nagariknetwork.com · Tue Sep 01 15:12:37 GMT 2026

रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवहरूलाई काठमाडौंमा पनि डीएनए नमुना संकलन गरी जमिनमुनि गाडेर व्यवस्थापन गर्न थालिएको छ।
शिक्षण अस्पताल (टिचिङ) को शवगृहमा ठाउँ अभाव भएपछि मंगलबार काठमाडौंको गोकर्णेश्वरस्थित सरकारी वन क्षेत्रमा शवहरूको व्यवस्थापन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)