विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ
deshsanchar.com · Tue Aug 18 17:05:24 GMT 2026

काठमाडौँ – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम ‘थाई गाँजा’ सहित आठ विदेशी नागरिकलाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)