पाकिस्तान: पूर्वप्रधानमन्त्री इमरान खानलाई अस्पताल भर्ना गर्न सर्वोच्च अदालतको आदेश
barnanmedia.com · Tue Aug 18 20:15:00 GMT 2026

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि सिफा अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गर्न आदेश दिएको छ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार अब उनी सेप्टेम्बर १६ मा हुने अर्को सुनुवाइसम्म अस्पतालमै रहनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)