बाढीपीडितका लागि आज चेकमार्फत २५ करोड ६७ लाख रुपैयाँभन्दा बढी संकलन
lokaantar.com

भोटेकोशी बाढीपीडितको लागि प्रधानमन्त्री राहत कोषमा मंगलबार चेकमार्फत २५ करोड ६७ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार मंगलबार एकैदिन ८० व्यक्ति तथा संस्थाले चेकमार्फत रकम प्रदान गरेका छन् । उनीहरूले संकलनका लागि चेकमा उल्लेख गरेको कुल रकम रु. २५ करोड ६७ लाख ८४ हजार ६९७ रुपैयाँ ७२ पैसा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)