लायन्स क्लब अफ काठमाडौं कोशेली सहित चार क्लबको संयुक्त आयोजनामा रक्तदान, ३५ पिन्ट रगत संकलन
barnanmedia.com · Tue Aug 18 22:02:38 GMT 2026

काठमाडौं — लायन्स क्लब अफ काठमाडौं कोशेली लगायत चारवटा लायन्स क्लबको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन गरिएको छ।
मानवीय सेवाको उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका रक्तदाताहरूले उत्साहजनक सहभागिता जनाएका थिए। कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के, नेपालका लायन्स लिडर तथा विभिन्न महानुभावहरूको समेत उपस्थिति रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)