मौरिसस पठाउने भन्दै १० लाख ठगी गर्ने पक्राउ
barnanmedia.com · Tue Aug 18 22:52:46 GMT 2026

वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ बस्ने ५१ वर्षीय फुलमान तामाङ रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)