ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
ratopati.com · Wed Jul 01 02:14:36 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनिवार्य वित्तीय प्रतिवेदन २०२५ अनुसार उनले गत वर्ष क्रिप्टोकरेन्सी (डिजिटल मुद्रा) को व्यापारबाट १ अर्ब डलरभन्दा बढी कमाएका छन् ।
सार्वजनिक गरिएको ९२७ पानाको विस्तृत विवरणमा ट्रम्पले आफ्ना छोराहरू र उनका विशेष दूत स्टिभ विटकफका सन्तानहरूले स्थापना गरेको क्रिप्टोकरेन्सी कम्पनी ‘वर्ल्ड लिबर्टी फाइनान्स’ बाट ५० करोड डलरभन्दा बढी आम्दानी गरेको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)