रुसले बेलायतलाई दियो ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी
barnanmedia.com · Tue Aug 18 23:20:06 GMT 2026

युक्रेनलाई उपलब्ध गराइएका बेलायतमा निर्मित ड्रोन रुसभित्र गहिराइसम्मका सैन्य तथा औद्योगिक लक्ष्यमा आक्रमण गर्न प्रयोग भएको समाचार सार्वजनिक भएपछि मस्कोले बेलायतलाई त्यसको ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ।
सन्डे टाइम्सले दुई बेलायती कम्पनीले उत्पादन गरेका ड्रोन युक्रेनले रुसी भूभागभित्रका लक्ष्यमा प्रहार गर्न प्रयोग गरेको समाचार प्रकाशन गरेपछि रुसले चेतावनी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)