अमेरिकी डलरको भाउ थप उकालो लाग्यो, कुन मुद्राहरूको मूल्य घटबढ भयो ?
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार नेपाली बजारमा प्रमुख मुद्राहरूको मूल्यमा उतारचढाव देखिएको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज अमेरिकी डलरको भाउमा वृद्धि भएको छ भने युरो र पाउण्डलगायतका केही मुद्राहरूको मूल्यमा सामान्य गिरावट आएको छ।
आजका लागि अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा कायम गरिएको छ। हिजो डलरको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५२ रुपैयाँ २७ पैसा थियो। यसरी डलरको मूल्य उकालो लाग्दा यसले आयातमुखी नेपाली अर्थतन्त्रमा पार्ने प्रभावबारे चासो बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)