अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दाबी
ratopati.com · Thu Aug 27 18:22:04 GMT 2026

काठमाडौँ । अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानले बिहीबार बताएको छ ।
पाकिस्तानका सेना प्रमुख सैयद आसिम मुनीरको हालैको तेहरान भ्रमण अमेरिका र इरानबिचको तनावमा मध्यस्थता गर्न इस्लामाबादले गरिरहेका निरन्तर प्रयासहरूको हिस्सा भएको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्दराबीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)