पाँच वर्षमा ६ ठूला बाढी, रसुवा किन बन्दै छ जोखिमपूर्ण?
himalpress.com · Tue Sep 01 15:47:59 GMT 2026

काठमाडौँ- भदौ १० गते आएको विनाशकारी आकस्मिक बाढीले रसुवा जिल्लामा ठूलो क्षति पुर्यायो। तर पछिल्लो पाँच वर्षमा रसुवाले भोगेको यो पहिलो विपद् भने होइन। यस अवधिमा जिल्लाले कम्तीमा पाँच पटक यस्तै प्रकृतिका ठूला बाढी सामना गरिसकेको छ।
जिल्लाको भौगोलिक बनोट, हिमालयमा बढ्दो तापक्रम र अस्थिर बन्दै गएका हिमनदीका कारण रसुवाका बस्तीहरू जलवायु परिवर्तनजन्य विपद्को उच्च जोखिममा पर्दै गएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)