डीएलए नेपालको महासचिवमा अधिवक्ता रवीन्द्र प्रधानको दाबी
bishowkhabar.com · Wed Aug 19 01:01:27 GMT 2026
भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा भक्तपुरका अधिवक्ता रवीन्द्र प्रधानले महासचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
नेपाल ल क्याम्पसमा २०४३ सालमा इकाइ कमिटी सदस्यबाट विद्यार्थी राजनीति सुरु गरेका प्रधान लामो समयदेखि नेपाली कांग्रेस तथा कानुन व्यवसायीको क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)