सुदूरपश्चिम : १३ महिनामा मापसे गरेर सवारी चलाउने ३६४१ चालक कारबाहीमा
himalpress.com · Wed Aug 19 01:07:59 GMT 2026

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशमा पछिल्लो १३ महिनामा ४३ हजार ५९३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्दै रु तीन करोड १८ लाख ८५ हजार ५०० जरिवाना असुल गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)