५ हजारबाट थालेको काम, बनाउँदै छन् दुइटा ब्रान्ड
setopati.com · Wed Jul 01 02:25:45 GMT 2026

दिकेश महर्जन स्नातक तेस्रो वर्ष पढ्दै गर्दा इन्टर्नसिप गर्न मलेसिया गएका थिए। ट्राभल एन्ड टुरिजम विषयका विद्यार्थी उनले त्यहाँ होटलमा काम गरे।
त्यही बेला उनलाई महसुस भयो — नेपाल स–साना सामानका लागि पनि विदेशमा निर्भर छ!
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)