महामारीमा मौलाएको सेयर बजार: कसरी बढे लगानीकर्ता, चाडपर्वको असर कस्तो छ ?
annapurnapost.com · Sun Aug 08 22:28:00 GMT 2021
काठमाडौँ: विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले मानवीय क्षतिसँगै देशको अर्थतन्त्रलाई पनि गम्भीर असर पुर्यायो । कोरोना संक्रमण फैलिएसँगै व्यापार व्यवसाय ठप्प हुन थाल्यो ।
विशेषगरी महामारीको दौरान व्यापार व्यवसायमा नयाँ लगानीकर्ताहरु आउने क्रम नगन्य नै भयो । विश्यव्यापी रुपमा यसको असर झन् ठूलो संकटको रुपमा देखियो । यतिसम्म कि दैनिक करोडौँको कारोवार गर्ने कतिपय ठूला व्यवसाय पनि महामारीको अवधिमा बन्द नै भए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)