बढ्दै फिफाको आन्तरिक विवाद
nagariknews.nagariknetwork.com · Wed Aug 19 00:55:17 GMT 2026
विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सिओओ) केभिन लामोरले पद छाडेपछि फुटबलको सर्वोच्च निकायभित्र आन्तरिक विवाद थप बढ्ने भएको छ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोमाथि फिफा विश्वकपको आम्दानी निजी इक्विटी फन्डलाई बेच्ने योजनाबारे कर्मचारीलाई भ्रममा पारेको आरोप लगाएको केही सातापछि उनले पद छाडेका हुन्। ज्युरिचमा कार्यरत लामोरले अगस्ट १ तारिखमा दिएको वक्तव्यमा आफ्ना सहकर्मीहरूको बचाउ गर्दै आफू बर्खास्त हुनेसक्ने अवस्थासम्म पुर्याएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)