बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
nepalwatch.com · Wed Aug 19 01:13:39 GMT 2026

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)