काठमाडौं उपत्यकामा आज पनि वर्षाको सम्भावना
corporatenepal.com · Wed Aug 19 01:14:53 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार पनि वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकामा मध्यम खालको वर्षा हुनसक्ने देखिएको छ।
उनका अनुसार दिनको सुरुवातमा आकाशमा सामान्य बदली रहनेछ। दिउँसो केही समय मौसम खुले पनि अपराह्नतिर पुनः बदली भई वर्षा हुने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)