मदिराको सट्टा नियमित 'एङजाइटी'को औषधि खाँदै जेन जी, जोखिम केके
bbc.com · Wed Aug 19 01:24:33 GMT 2026

साथीहरूसँग बाहिर घुम्न जानुअघि २० वर्षीया मेईको घाँटीमा गाँठो परेजस्तो हुन्थ्यो, हातमा पसिना आउँथ्यो र आफूले केही गलत कुरा बोल्ने हो कि भनेर उनी निकै डराउँथिन्।
त्यसपछि चिनियाँ विश्वविद्यालयकी यी विद्यार्थीले सामाजिक सञ्जालमार्फत् चिकित्सकको सिफारिसमा प्रयोग हुने विभिन्न औषधिहरूबारे थाहा पाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)