रुपन्देही प्रहरीले सार्वजनिक गर्यो साउनको प्रगति विवरण
bishowkhabar.com · Wed Aug 19 01:42:58 GMT 2026

काठमाडौं– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले साउन महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहत समेतबाट साउन महिनाभर सम्पादित काम तथा गतिविधिहरूलाई समेटेर हिजो सोमबार उक्त विवरण सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)