एएफसीको निर्णयमा कतार फुटबल संघको विरोध
kendrabindu.com · Wed Aug 19 01:59:22 GMT 2026
क्वालालम्पुर । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) अध्यक्ष जियानी इन्फान्टिनोको विरोधमा युरोपेली फुटबल महासंघ (यूईएफए) र कन्काकाफसँग मिलेर अगाडि बढ्ने एसियाली फुटबल महासंघ (एएफसी) को निर्णयले एसियाली फुटबलमा फाटो ल्याएको छ।
इन्फान्टिनोले विश्वकपलगायत फिफाका प्रतियोगितामा निजी लगानी भित्र्याउने योजना अगाडि सारेपछि त्यसको चर्को विवाद भएको थियो। त्यसको विराधमा तीन महासंघ उत्रेको थियो। यसक्रममा एएफसीले फुटबल कसैको व्यक्तिगत सम्पत्ति नभएको जनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)