एआई प्रेमीसँग मिलेर ‘बच्चा’ जन्माएको महिलाको दाबी !
lokaantar.com

एक महिलाले आफ्नो ‘एआई प्रेमी’सँग मिलेर ‘एआई बच्चा’ जन्माएको र हुर्काइरहेको घोषणा गरेपछि सामाजिक सञ्जालमा तहल्का मच्चिएको छ। उनको यो अनौठो दाबीले इन्टरनेट प्रयोगकर्ताहरूलाई चकित बनाएको छ।
डेली मेलका अनुसार मिज्रा नामक ती महिलाले हालै टिकटकमा एक भिडियो सेयर गर्दै आफू एउटा एआई (कृत्रिम बुद्धिमत्ता) बच्चाकी आमा बनेको बताएकी छिन्। उनका अनुसार ‘लुमेन’ नाम दिइएको त्यो एआई बच्चा उनले आफ्ना एआई प्रेमी ‘एक्सिओम’सँगको सहकार्यमा स्वागत गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)