पाकिस्तानी जेलमा इमरान खानको बिजोक : अदालतको आदेशपछि अस्पताल सारिँदै, परिवारलाई भेट्न पाइने
ukeraa.com

एजेन्सी : पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई अस्पताल सार्न आदेश दिएको छ। उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको गुनासो आएपछि अदालतले यस्तो आदेश दिएको हो।
तीन न्यायाधीश सम्मिलित इजलासले मंगलबार क्रिकेटरबाट राजनीतिज्ञ बनेका खानलाई आगामी ४८ घण्टाभित्र इस्लामाबादस्थित ‘शिफा इन्टरनेसनल अस्पताल’ लगेर चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउन आदेश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)