चीनको ऊर्जा क्रान्ति: विशाल फ्लोटिङ सोलार परियोजनाबाट स्वच्छ ऊर्जामा नयाँ फड्को
barnanmedia.com · Wed Aug 19 01:47:12 GMT 2026

चीनले समुद्रमाथि विशाल 'फ्लोटिङ सोलार परियोजना निर्माण गरी खेतीयोग्य जमिन जोगाउँदै स्वच्छ ऊर्जा उत्पादनमा ऐतिहासिक फड्को मारेको छ।
अरबौंको लगानीमा भइरहेको यो स्मार्ट ग्रिड र ऊर्जा भण्डारणको कार्यले भविष्यको ऊर्जा सुरक्षालाई थप मजबुत बनाउने निश्चित छ। कार्बन उत्सर्जन घटाउने चीनको यो कदमलाई विश्वले नै चासोका साथ हेरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)