बर्डफ्लू सङ्क्रमणले काभ्रेमा ९० हजार पन्क्षी नष्ट
nepalwatch.com · Wed Aug 19 01:55:59 GMT 2026

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा बर्डफ्लू सङ्क्रमणका कारण हालसम्म ३० कृषकको पन्क्षीमा लाखौँको क्षति पुर्याएको छ । बर्डफ्लू सङ्क्रमणले क्षति पुगेका कृषकलाई क्षतिपूर्ति दिलाउन थालिएको जिल्ला पशुसेवा कार्यालय धुलिखेलले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)