फ्रिजमा राख्नै हुन्न यी खानेकुरा
ratopati.com · Wed Aug 19 02:08:27 GMT 2026

काठमाडौँ । रेफ्रिजरेटरलाई लामो समयसम्म ताजा राख्ने सजिलो तरिका मानिन्छ ।
तर रेफ्रिजरेटरको चिसो तापक्रम हरेक खानेकुराका लागि सही हुँदैन । कम तापक्रम र आद्र्रताका कारण केही वस्तुहरूको स्वाद, बनावट वा ताजापन गुम्न सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)