छुवाछुटविरुद्ध दीपा नेपालीको माइतीघर मण्डलामा उभिएरै धर्ना
kendrabindu.com · Wed Aug 19 02:08:51 GMT 2026

काठमाडौं । कैलालीकी दीपा नेपाली गएको चार महिना अर्थात् १ सय २२ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा उभिएरै धर्ना दिइरहेकी छन् । उनी सरकारसँग कुनै व्यक्तिगत सुविधा मागिरहेकी छैनन् । उनको माग छ– जातकै आधारमा मानिसलाई घरबाट निकाल्ने, कोठा नदिने र अपमान गर्ने समाजमा कानुन स्पष्ट र बलियो कहिले बनाउने ?
चार महिनादेखि सहर र सरकारलाई व्यंग्य गरिरहेका दीपाका प्रश्नबाट धेरैको मन पग्लिएको छ । उनीहरू दीपासँगै आन्दोलनलाई समर्थन गर्न सडकमा आएका छन् । तर सरकार ? अहँ ! । उनी भन्छिन्, ‘कोठा खोज्दा जात भेटियो, न्याय खोज्दा सरकार भेटिएन’चार महिनादेखि सहर र सरकारलाई व्यंग्य गरिरहेका दीपाका प्रश्नबाट धेरैको मन पग्लियो । तर सरकार दीपाका प्रश्न सुन्नै तयार भएको पाइएन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)