सिनसिनाटी मास्टर्समा विलियम्स दिदीबहिनी पराजित
barnanmedia.com · Wed Aug 19 01:56:44 GMT 2026
विलियम्स दिदीबहिनी भेनस र सेरेना सन् २०२२ पछि पहिलो पटक सँगै खेलेको डबल्स खेलमा पराजित भएका भएका छन्। यता पुरुषतर्फका शीर्ष वरीयताका खेलाडी अलेक्जान्डर ज्वारेभ सोमबार सिनसिनाटी मास्टर्सको चौथो चरणमा पुगेका छन्।
१४ वटा ग्रान्ड स्लाम उपाधि र तीन ओलम्पिक स्वर्ण पदक जितिसकेका विलियम्स दिदीबहिनी सन् २०२२ को यूएस ओपनपछि पहिलो पटक कोर्टमा सँगै उत्रिएका थिए। तर उनीहरू अमेरिकी खेलाडी पेटन स्टेर्न्स र युक्रेनकी मार्ता कोस्त्युकसँग ६–२, १–६, १०–८ ले पराजित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)