मोदी सरकारले सोसल मिडियामा सेन्सरसिप लगाएको विपक्षीको आरोप
barnanmedia.com · Wed Aug 19 02:04:34 GMT 2026

काठमाडौं ।
भारतको मुख्य विपक्षी दल कांग्रेसले केन्द्र सरकारले सोसल मिडियामा सेन्सरसिप लागु गरिरहेको बताएको छ । सरकारको आलोचना गर्ने सोसल मिडिया पोस्टहरूलाई इन्टरनेटबाट हटाउन लगाएको कांग्रेसको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)