इरानसँगको वार्ता रोक्न ट्रम्पको निर्देशन
baahrakhari.com · Wed Aug 19 02:08:10 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वार्ता टोलीलाई इरानसँगको वार्ता रोक्न निर्देशन दिएका छन् । ट्रम्पले इरान सम्झौताका लागि तयार नभएसम्म वार्ता अघि नबढाउने निर्णय गरेको बताइएको छ ।
अमेरिकी अधिकारीका अनुसार अमेरिका र इरानबीच अहिलेसम्म सकारात्मक छलफल भएको थियो । तर, ट्रम्पले थप वार्ता सुरु गर्नुअघि केही समय पर्खिने निर्णय गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)