काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य
nepalnews.com · Wed Aug 19 02:14:49 GMT 2026

काठमाडौं । सरकारले पशु वध, मासु परीक्षण तथा बिक्री–वितरणलाई व्यवस्थित बनाउन ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ देशभर चरणबद्ध रूपमा लागू गर्ने भएको छ।
सरकारले भदौ १ गते राजपत्रमा सूचना प्रकाशित गर्दै ऐन कार्यान्वयनको समयतालिका सार्वजनिक गरेको हो। जसअनुसार काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा २०८३ मङ्सिर १ गतेदेखि ऐन कार्यान्वयन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)