संसद्मा सांसदको गतिविधिमाथि प्रश्न उठेपछि रविले बोलाए मन्त्रीसहित बैठक
onlinekhabar.com · Wed Aug 19 02:12:22 GMT 2026

३ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सरकार र पार्टीका सांसदहरूबीच नै असमझदारी देखिन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज मन्त्रीहरूसहित राखेर अन्तर्क्रिया गर्ने भएको छ ।
बुधबार बिहान ११ बजे संसदीय दलको कार्यालयमा हुने अन्तर्क्रियामा पार्टी सभापति रवि लामिछानेले उनीहरूलाई निर्देशन दिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)