मुस्ताङको गुम्बा पुगे अमेरिकी कूटनीतिज्ञ
janaaastha.com

काठमाडौंस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक जे हार्कर मुस्ताङको लो घ्याकर (घार गुम्बा) पुगेका छन् । उनी लोमान्थाङस्थित चोडे गुम्बामा अमेरिकी दूतावासको अनुदानमा स्थापित ‘मोनचोइ एन्टिक म्युजियम’ उद्घाटन गरेर लो घ्याकर (घार गुम्बा) पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)