भदौ ५ मा रास्वपाको केन्द्रीय समिति बैठक
nepalnews.com · Wed Aug 19 03:00:34 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनमा महामन्त्री विपीनकुमार आचार्यले शुक्रबार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बैठक आह्वान गरेका हुन् ।
आगामी स्थानीय तह निर्वाचनको तयारी तथा पार्टीको आन्तरिक संगठन सुदृढीकरणलाई केन्द्रमा राखेर बैठकका कार्यसूची तय गरिएको रास्वपाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)