कर्णालीका मुख्यमन्त्री शाहीले पनि आजै विश्वासको मत लिने
reportersnepal.com · Wed Aug 19 03:02:45 GMT 2026

काठमाडौं, साउन ३ । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ ।
मुख्यमन्त्री शाहीले सदनमा सोमबार यससम्बन्धी पत्र दर्ता गराइसकेका छन् । नेकपा (एमाले)को समर्थनमा शाही गत साउन १२ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)