मन्त्री तथा सांसदहरूसँग अन्तर्क्रिया गर्दै लामिछाने
clickmandu.com · Wed Aug 19 03:15:33 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज मन्त्री तथा सांसदहरूसँग अन्तर्क्रिया गर्ने भएको छ ।
बुधबार बिहान ११ बजे संसदीय दलको कार्यालयमा हुने अन्तर्क्रियामा पार्टी सभापति रवि लामिछानेले मन्त्री तथा सांसदहरूलाई निर्देशन दिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)