सिद्धबाबा खण्डमा पहिरो झरेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध
lokaantar.com

सिद्धबाबा खण्डमा पहिरो झरेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका ३ सिद्धबाबा सुरुङमार्ग पहिरो झरेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले माथिबाट निरन्तर पहिरो झरिरहेकाले हटाउने कार्य शुरू हुन नसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)