तस्बिरमा हेर्नुहोस् गणेश हिमाल र बादलको लुकामारी
ratopati.com · Wed Aug 19 03:22:59 GMT 2026

काठमाडौँ । निरन्तर वर्षको बाबजुद काठमाडौँको आकाश छिनमै खुल्ने र छिनमै धुम्म हुनेक्रम चलिरहेको छ । यही सिलसिलामा गणेश हिमाल र बादलको लुकामारीले यहाँको वातावरण रोमाञ्चक बनाउने गरेको छ ।
आकाश खुलेको बेला राजधानीको उत्तरतर्फ रहेका गणेश हिमाल र आसपासका हिमशृङ्खलाहरू निकै प्रस्ट र मनमोहक देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)