यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
nepallive.com · Wed Aug 19 03:32:39 GMT 2026

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ९० रुपैयाँ र सानो टनेल गोलभेडा ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)