बडीमालिका यात्राः कठिन पदमार्गदेखि स्वर्गीय अनुभूतिसम्म जहाँ प्रकृति मुस्कुराउँछ, आस्था झल्किन्छ
nepallive.com · Wed Aug 19 03:31:00 GMT 2026

बाजुरा – हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको नयाँ संसार । चिसो हावा र आँखै अगाडि देखिने विशाल फाँटहरु । प्रकृतिले दिएको अनुपम उपहार, धर्तिको स्वर्ग अर्थात् भू–स्वर्ग । जो निकै अद्भुत छ । अकल्पनीय छ । सुन्दर,मनमोहक र बेजोड छ ।
प्रकृतिले कोरेको सुन्दर तस्विर । निकै चाखलाग्दो र आकर्षक । सात महिना हिउँको घुम्टो, पाँच महिना हरियाली र कुहिरोको घुम्टो । अनेकौं प्रजातीका फूल र जडीबुटीले मन्त्रमुग्ध बनाएको धार्मिक तथा पर्यटकीय आस्थाको धरोहर हो–बडीमालिका । जहाँ प्राकृतिक सौन्दर्यले मन र धार्मिक आस्थाले आत्मा छुने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)