यू-१६ जय शाह स्मृति क्रिकेटको फाइनल बुधबार पुनः हुने
baahrakhari.com · Tue Jun 09 16:54:04 GMT 2026
काठमाडौं । तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनायो । पुलिसका लागि मोहम्मद अब्बास साफीले अविजित ३३ रन बनाए भने श्याम बाबु ठाकुरले १२ र आशुतोष मिश्रले १० रनको योगदान दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)