पुराना चेक बाउन्स सम्बन्धी मुद्दामा ५ वर्षको हदम्याद, नयाँमा भने एक वर्ष हदम्याद रहने !
arthasarokar.com · Wed Aug 19 03:38:50 GMT 2026

काठमाडौँ । पुराना चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा ५ वर्षकै हदम्याम कायम हुने भएको छ । सर्वोच्च अदालतले सार्वजनिक गरेको चेक बाउन्स मुद्दाको हदम्याद सम्बन्धी दायर रिटमाथि भएको फैसलाको पूर्णपाठमा सो व्याख्या गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)