दिल्ली सरकारका पूर्वमन्त्री सत्येन्द्र जैन गिरफ्तार
kendrabindu.com · Wed Aug 19 03:43:22 GMT 2026

काठमाडौं । दिल्ली सरकारका पूर्वमन्त्री तथा आम आदमी पार्टीका नेता सत्येन्द्र जैनलाई पक्राउ गरिएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार अघिल्लो (आप) सरकारको समयमा दिल्ली जल बोर्डमा भएको भ्रष्टाचारको आरोपमा उनलाई गिरफ्तार गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)